पुस १८। गते पृथ्वी जयन्तीका दिनमा सार्वजनिक बिदा दिन राप्रपाको माग रहेकोछ।आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर ज्ञापनपत्र
बुझाउदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो आग्रह गरेका हुन् ।

राप्रपाले ज्ञापनपत्र बुझाएर उक्त दिनमा सार्वजनिक बिदा नदिए राप्रपाले देशव्यापी विरोध आयोजना गर्ने कुरा पनि ज्ञापनपत्रमार्फत जानकारी गराएको छ ।
एकता दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, उक्त दिन सार्वजनिक बिदान दिन तथा नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न माग गरिएको बताइएकोछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x