काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज आयल निगम घेराउ गरेको छ । उनीहरुले मूल्यवृद्धि खारेजीको माग गर्दै आज निगम घेराउ गरेका हुन् । उनीहरुले प्रतिगामी सरकारको मूल्यवृद्धि मुर्दावाद, ए सरकार तेरो मूल्यवृद्धिले मेरो ढाड सेकायो लेखेका प्लेकार्ड बोकेका थिए । तस्विर : मुकुन्द कालिकोटे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap