धरान, ११ कार्तिक ।  आज ९बिहीवार० पनि प्रतिनिधिसभाको बैठक आजपनि अवरोध भएकोछ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको हो।
बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोधलाई निरन्तरता दिएको छ।

बैठकमा एमालेको अवरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको वार्षि प्रतिवेदन आर्थिक वर्ष २०७७र०७८ पेश गरे।

त्यस्तै,प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लागातार १० वा सो भन्दा बढी बैठकमा उपस्थित हुन नसकेका तीन सांसदस्झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितीको सूचनालाई सभाले स्विकृती जनाएको छ ।प्रतिनिधिसभाको अर्को बैठक २०७८ कार्तिक २९ गते सोमवार दिउँसो १ बजे बस्ने जनाइएकोछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x