काठमाडौं । नेपाल सरकारले भारतसँग किनेको कोरोनाविरुद्धको भ्याक्सिन काठमाडौं आईपुगेको छ । खोप आज दिउँसो २ बजे एयर इन्डियाको जहाजमार्फत ल्याईएको हो । उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्ड रुममा भण्डार गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap