काठमाडौं । महिलामाथिका हिंसा र विभेदविरूद्धका घट्नाको विरोधमा बृहत नागरिक आन्दोलनको अगुवाईमा आज महिला मार्च भएको हो। बसन्तपुरबाट सुरू भएको मार्च सिहदरबार मूलेटमा पुगेको थियो । कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास भएको थियो । Photo By : Mukunda Kalikote

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap