चतरा (संगम बिष्ट) । वराहक्षेत्र-१० मा रहेको प्रकासपुर युबा जमातले वडाको बिपन्न समुदायको बाहुल्यता रहेको लालबस्ति एरिया सेनिटाइज गरिदिएको छ । सारिरिक मजदुर र दैनिक ज्यालादारी गरेर जिबिको प्राजन गर्ने परिबारहरु रहेको उक्त बस्तिको ५२ वटै घरमा सेनिटाइज गरिएको युबा जमातका अध्यक्ष तेजबहादुर गुरुङ्गले जानकारी दिएका छन् ।

अध्यक्ष गुरुङका अनुसार बिहिबार कोभिट १९ सक्रमणको उच्च जोखिममा रहेको लालबस्तीमा पुगेर सम्पूर्ण घरहरुमा सेनीटाइज गरिएको थियो । भन्ने प्रती घर ३० थान माक्स र ४ थान साबुन समेत प्रदार गरिएको छ । गत साता देखि वराहक्षेत्र ९ र १० नम्बर वडाको जोखियुक्त ठाउ , सार्वजनिक स्थानमा सेनिटाइजसंगै सक्रमितको घरमा सेनिटाइज र पोष्टिय तत्ब प्रदान गर्दै आएको युबा जमातले २ वटा वडाको करिब ७५ प्रतिशत घरहरुमा सेनीटाइज गरिसकेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap