नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राऊ गरेको विरोधमा धरानमा प्रदर्शन भएको छ ।
नेकपाका कार्यकर्ताले उनको पक्राऊविरुद्ध प्रदर्शन गरेका हुन् आज शंखमुलस्थित निवासबाट झाँक्रीलाई राज्यविरुद्धको कसूरमा पक्राऊ पूर्जी जारी गरी प्रहरीले पक्राऊ गरेको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap