धरान, २५ कार्तिक। राष्ट्रिय जनगणना २०७८ आज देखि शुरू हुँदैछ । नेपालमा संघीयता कार्यान्वयनमा आएपछि यो पहिलो जनगणना रहेको छ ।

जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । बिहीवार संघमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना कार्यक्रम शुरू गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा लगायत विभिन्न राजनीतिक दल तथा दलका शीर्ष नेताहरूले जनगणना कार्यक्रममा सहभागी हुन र सहयोग गर्न आग्रह गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x