धरान : कोरोना भाइरस तथा अन्य सरुबा रोगको सक्रमण फैलन नदिने उदेश्य राखेर राधा कृष्ण संस्कृत वेद बिद्याश्रमलाई नेपाल रेडक्रस सोसाइटी सुनसरीले हात धुने स्टेसन उपलब्ध गराएको छ ।

आवासिय रुपमा संस्कृत शिक्षा लिइरहेका बिद्यार्थीहरुलाइ हात धुने बानिको विकास र सरुवा रोगको संक्रमणबाट बच्च टंकि सहित स्टेन गुरुकुलमलाई उपलब्ध गराईएको रेडक्रसका सुनसरी उप-सभापति डम्बरप्रसाद सिग्देलले बताए ।

गुरुकुलको प्राङ्गणमा राखिएको स्टनेश शुक्रवार उप-सभापति सिग्देलले गुरुकुलका शिक्षक लोमश रेग्मीलाई संरक्षण गर्ने गरि हस्तान्तरण गरेका छन् । शुक्रवारनै इलाका प्रहरी कार्यलय चतरा , सशस्त्र प्रहरी बेस क्याप चतरा र गुरुकुललाई सिग्देलले माक्स पनि प्रदान गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap