एजेन्सी, मंसिर १२ गते । केही दिनअघि दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित युरोपका थप मुलुकमा फेला परेकोछ ।बेलायत, जर्मनी र इटली सहितका केही मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यसअघि बेल्जियम, हङकङ, इजरालय र बोत्स्वानामा ओमिक्रोनका संक्रमित फेला परिसकेका छन् ।

‘बी।१।१।५२९’ पनि भनिने ओमिक्रोनलाई विश्व स्वास्थ्य संगठन९ध्ज्इ०ले ‘चिन्ताको विषय’ मानेको छ । यसअघिका भेरियन्टभन्दा बढी संक्रामक ठानिएको यसको उत्परिवर्तन क्षमता समेत धेरै रहेको बुझाइएकोछ । तर कोभिड(१९ का अन्य भेरियन्टभन्दा ओमिक्रोन थप खतरनाक वा गम्भीर छ वा छैन भनेर पुष्टि हुन भने बाँकी नै छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x