धरान उमहानगरपालिका वडा नं. १५ मा अवस्थित शिवगंगा वस्तीका महिलाहरुको वृहत भेलाले तारा राईको अध्यक्षतामा शिवगंगा सुनौलो महिला समूह नामक संस्थाको गठन गरेको छ ।

समूहको उपाध्यक्षमा विमला लिम्बु, सचिवमा कान्छीमाया राइर्, सह–सचिवमा दुर्गा लिम्बु, कोषाध्यक्षमा उर्मिला रसाइली सदस्यहरुमा कमला वि.क., पार्वती घिमिरे, तारा गुरुङ, सानुका नेम्बाङ लिम्बु, बिमला राई, श्यामकुमारी वि.क., कोमोलिका राई र पवित्रा राई रहेका छन ।
टोेलका महिलाहरु लाई सचेनतका स्वरोजगार मुलक सीप प्रदान गर्दै सामाजिक सेवाका कार्यहरु गर्ने उदेश्यले संस्था गठन गरिएको संस्था दर्ता भए पछि काम शुरु गर्ने समूहले जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap