शिवसेना सुनसरी जिल्ला युवा संग ले इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सिवसेना युवा संघ का सुनसरी जिल्ला अध्यक्ष बिनम राई को अध्यक्षतामा सम्पन्न रक्तदान कर्यक्रम मा रेडक्रस नेपाल इटहरी सभापती बिष्णु पौडेल, शिवसेना नेपालका केन्द्रीय सदस्य सुरज कडेल, कुमार घिमिरे सुनसरी जिल्ला अध्यक्ष हिरा आर्चय जिल्ला उपाध्यक्ष सम्भु राई को उपस्तीथी रहेको थियो।
उक्त रक्तदान कार्यक्रम बाट ५० पिन्ट रगत संकलन भएको थियो। युवाहरु को भुमिका समाज निर्माणमा महत्वपुर्ण हुने गर्दछ सामाजिक कार्यमा लाग्न यस्ता कार्यक्रम ले युवाहरु मा सामाजिक जिम्मेवारी बढने भएको ले रक्तदान कार्यक्रम संचालन गरेको सिवसेना नेपाल सुनसरी जिल्ला उपाध्यक्ष सम्भु राई ले बताउनु भयो।
कार्यक्रम मा युवाहरु को उत्साह जनक उपस्थीती रहेको थियो।
