पुष २९। साताकाे अन्तिम दिन बिहीबार आज शेयर बजारमा उच्च अंककाे सुधार आएको छ । हिजो,बुधबार ३० अंकले घटेकाे शेयर बजार आज ५४ अंक भन्दा बढीले बढेकाे हो । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २,८५७ दशमलव ७५ अंकले बढेकाे छ ।

शेयर काराेबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिकाे शेयर काराेबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार काराेबारबाट २२४ कम्पनीका १ कराेड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच हुदा काराेबार रकम ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर काराेबार भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x