चतरा । प्रथामिक स्वास्थ्य केन्द्र चतराले कोरोना भाइरस सक्रमितहरुलाई भिटामिन सि र भिटामिन डि आवश्य परे कार्यलयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

स्वास्थ्य केन्द्र चतराले कोरोना भाइरस सक्रमितलाई निशुल्क बितरण गर्दै आएको भिटामिन सि र भिटामिन डि यस अगाडि ३० जना सक्रमितलाइ बितरण गरेको र कार्यलय मौज्दात रहेकाले सक्रमितले आवश्य परे सम्पर्क गर्न सुचना मार्फत केन्द्रले आग्रह गरेको छ ।

१ सय ट्यावेलट भिटामिन सि र ६० ट्याबलेट भिटामिन डि मौज्दात रहेको र बोधि सत्य बिबारले उपलब्ध गराएको भिटामीन अौषधी समेत निशुल्क बितरण गर्ने भएकाले कार्यलयमा बिहान १० देखि बेलुका ५ बजे सम्म यम भण्डारीको ९८०७३९३२३०४ वा ९८६२८१२०४० मा फोन सम्पर्क गर्न सक्नु हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x