धरान, असोज १८ गते । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार माले रंगशालामा आजराति पौने १० बजे सुरु हुनेछ । अहिलेसम्म साफको उपाधि जित्न नसकेको नेपालले यस पटक मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा साफको उपाधि जित्ने लक्ष्य बनाएको छ ।

यसैवीच नेपालका कप्तान तथा गोल रक्षक किरण चेम्जोङले जित्ने लक्ष्यका साथ मैदानमा उत्रने नेपालको लक्ष्य रहेको बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x