काठमाण्डै, २२ कार्तिकसंयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ महिला केन्द्रीय समितिले अखण्ड नेपाल हिन्दू अधिराज्य पूनःस्थापना र्याली तथा विरोध सभा आयोजना गरेको छ।र्याली तथा विरोध सभा आज,कार्तिक २२ गते निकालिएको हो।

माईतीघरमा प्रदर्शनमा उत्रिएकाहरु विभिन्न नारा सहित रहेका थिए। ‘कुशासनको अन्त्य गर, विधिको शासन लागु गर, न्यायालयभित्रको बेथितिको अन्त्य गर, अदालभित्रको गुटबन्दी अन्त्य गर, न्यायिक अराजकता बन्द गरु लगायतका नारा लगाएको पाइएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x