ऐसेलुखर्क । खोटाङ्ग जिल्लाको ऐसेलुखर्कमा सुबिन वर्कशपले ४ वर्ष देखि मोटरपार्ट्स सम्बन्धि सम्पूर्ण सुबिधा दिदै आएको छ। ग्रामिण क्षेत्रको विकाश संगै हरेक विकाशको क्षेत्रमा ऐसेलुखर्कले पनि निक्कै फट्को मरिसकेको छ।

आज भन्दा केहि वर्ष पहिले ऐसेलुखर्क बाट राजधानी पुग्न ३ दिन को यात्रा गर्नु पर्ने अवस्था थीयो। तर मोटर बाटोको सुबिधा, यातायातको सुबिधा संगै यहाँको वासिन्दाले आहिले लगभग ८ घण्टामा यात्रा गर्छन।    
यस संगै मोटरसाइकल मर्मतलाई मुख्य लक्षित गरी संचालन मा आएको सुबिन वर्कशप ले निक्कै फट्को मरिसकेको छ। दक्ष जनशक्ति र मर्मत सम्बन्धि सम्पूर्ण पूर्वधार एक्कै ठाँउ भएको ले सहज रुपमा साथै भरपर्दो सुबिधा पाइरहेको सेवाग्राही हरु बताउछन् ।    

मर्मतमा आएका मोटरसाइकलहरु पूर्ण रुपमा मर्मत गरी सेवाग्राहिहरुलाई सन्तृस्टि दियकोमा हेड मिस्त्री बिकी शाह आफु विश्वास्थ रहेको वताउछन्। हरेक ब्रान्डको मोटरसाइकल मर्मत गर्दै आएको सुबिन वर्कशपले छिटै ठुलो गाडीहरुको लागि पनि मर्मत तथा पार्ट्स सम्बन्धि सुबिधा संचालनमा ल्याउने सुबिन वर्कशपका संचालक बबिन राजभण्डारीले बताउनु भयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap