उर्लावारी,२९ कार्तिक। घाँस काट्ने क्रममा रुखबाट खसेर उर्लावारी-३का ६२ वर्षीय हरिबहादुर अधिकारीको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा उनी रुखबाट खसेका थिए ।

उपचारका लागि मदन भण्डारी अस्पताल लगिएपनि अवस्था जटिल बनेपछि थप उपचारका लागि विराटनगर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । मृतक अधिकारी स्थानीय स्तरमा सामाजिक काममा सक्रिय थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x