Category: शिक्षा

प्राइम भिजन कलेजद्वारा बिद्यार्थीलाई अभिमुखिकरण

(धरान) धरान–१० स्थित प्राईम भिजन कलेजले माध्यमिक शिक्षा परीक्षा९एस।ई।ई।० उत्तीर्ण गरि एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट९एडिएचएम० र कक्षा(११ म्यानेजमेन्ट अध्ययन…

अब केन्द्रीय प्रविधि क्याम्पसमा पनि पहिलो पटक हल्ट प्राइज (Hult Prize)

धरान (शारदा श्रेष्ठ) । विद्यार्थीहरुका लागि नोबेल प्राइज भनेर चिनिने हल्ट प्राइज (Hult Prize) केन्द्रीय प्रविधि क्याम्पस, धरान मा पहिलो…

महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा अनिस्चितकालिन तालबन्दी

धरान (संगिता राई) । अनेरास्ववियु (माधव समुह) महेन्द्र बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रशासनको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी लगाएको छ । आईतबार…

धरानमा १८ गतेसम्ममा परीक्षा गरिसक्ने निर्णय

धरान । धरानमा अहिले पनि परीक्षा होला कि नहोला भन्ने अन्यौलता कायम रहिरहेको अवस्थामा अब परीक्षा छिटोछिटो सकिहाल्ने निर्णय भएको…

परीक्षा अगावै प्रश्नपत्र ‘आउट’ विद्यार्थीसहित १० जना पक्राउ

धरान : पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको इञ्जिनीयरिङ सङ्काय स्नातक दोस्रो सेमिस्टरको भौतिक शास्त्र विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आरोपमा मोरङ…

धरानका विद्यालयहरु पुर्णरुपमा बन्द गरिने

धरान: धरानका विद्यालयहरु पर्सिदेखि पुर्णरुपमा बन्द गरिने भएको छ । आज धरान उपमहानगरपालिकामा बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको…

मन्त्रिपरिषद बैठकः विद्यालय बन्दको निर्णय

काठमाडौं । मन्त्रिपरिषदको बैठक शुरु भएको छ । बैठकले कोरोना भाइरसको रोकथामका लागि कठोर कदमहरु चाल्नेबारे निर्णय लिने भएको छ…

अरनिको माध्यमिका विद्यार्थीले विद्यालयमा तोडफोड

विराटनगर । विराटनगरको अरनिको माध्यमिक विद्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षाफल राम्रो नआएको भन्दै बिहीबार १२ कक्षाका विद्यार्थीले तोडफोड…

महेन्द्र बहुमुखी क्याम्पसको आमसञ्चार तथा पत्रकारिता संकायको पाँचौ व्याच मोरङको केराबारीमा रहेको जेफालेमा

धरान । आमसञ्चार तथा पत्रकारिता विषय किताबी ज्ञानबाट भन्दा पनि व्यावहारिक तरिकाबाट सिक्दा अझ प्रभावकारी सिकाइ हुने विषय हो ।…