Tag: रामकुमारी झाँक्री

प्रहरी हिरासतबाट रिहा भएकी रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् ।

काठमाडौं । प्रहरी हिरासतबाट रिहा भएकी प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् ।…

रामकुमारी पक्राउ प्रकरण :झाँक्रीलाई आजै रिहा गर्ने तयारी !

काठमाडौं । आज अपरान्ह पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारी गरेको छ । झाँक्रीलाई महानगरीय…

रामकुमारी पक्राउ प्रकरण : रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै धरानमा प्रदर्शन ।(फोटो फिचर)

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राऊ गरेको विरोधमा धरानमा प्रदर्शन भएको छ ।नेकपाका कार्यकर्ताले उनको पक्राऊविरुद्ध…

ओली सरकारलाई चेतावनी दिदै बाबुरामले लेखे: यो सरकारको काल आएकै हो ?

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले रामकुमारी झाँक्रीको पक्राऊप्रति आपत्ती जनाउँदै सरकारलाई कडा चेतावनी दिएका छन् ।…

झाँक्री पक्राउबारे प्रचण्डको टिप्पणी : लोकतन्त्र र विचारमाथि चाबी लगाउने षड्यन्त्र भयो (भिडिओसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेकोमा विरोध जनाएका…

झाँक्री पक्राउबारे गगन थापाले प्रश्न गर्नेलाई तर्साउन खोज्ने भन्दै कडा प्रश्न गरेका छन् ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । उनलाई पक्राउ गरिएकोमा चौतर्फी विरोध…

रामकुमारी झाँक्री पक्राउ

काठमाडौं । रामकुमारी झाँक्री पक्राऊ परेकी छिन् । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई प्रहरीले शंखमूलस्थित घरबाटै पक्राऊ…

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड(नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न प्रहरी उनकै घरमा पुगेको छ । यतिबेला…

प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछको लागि बोलायो

काठमाडौं । महानगरीय अपराध महाशाखाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछको लागि बोलाएको छ । राष्ट्रपति…